२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

काठमाडौँ उपत्यका बाहिर पाँचवटा ट्रमा सेन्टर बनाइने

काठमाडौँ उपत्यका बाहिर पाँचवटा ट्रमा सेन्टर बनाइने

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका बाहिर पाँचवटा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् ।

रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने शर्माले बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com