२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

डडेल्धुरामा यही वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री देउवा

डडेल्धुरामा यही वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री देउवा

कन्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा यही वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तयारी भएको बताएका छन् । सुदूरपश्चिम विश्व विद्यालयको दिक्षान्त समारोहमा बोल्दै कुलपतिसमेत रहेका देउवाले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरु योजना निर्माण कार्य अघि बढाइने बताउँदै विश्वविद्यालयलाई मेडिकल कलेज सन्चालन गर्न आवश्यक बजेट समेत विनियोजन भइसकेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com