२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बेन्जेमाले सम्झौता नवीकरण गर्ने

बेन्जेमाले सम्झौता नवीकरण गर्ने

एजेन्सी । स्पेनिस महारथी क्लब रियल मड्रिडका स्टार फरवार्ड करिम बेन्जेमाले सम्झौता नवीकरण गर्ने भएका छन् । उत्कृष्ट लयमा रहदै यूइएफए च्याम्पियन्स लिगको उपाधि जिताएका बेन्जेमाले रियलसँग २०२४ सम्मका लागि सम्झौता गर्ने जनाइएको छ । फ्रेन्च फरवार्ड बेन्जेमाको रियलसँगको सम्झौता २०२३ सम्म छ।

३४ वर्षीय बेन्जेमा सन् २००९ मा लियोनबाट रियल भित्रिएका थिए । सय सिजन क्लबले ला लिगासहित च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

बेन्जेमाले रियलका लागि ४१५ खेलमा २१९ गोल गरेका छन् । यस्तै, उनले रियलबाट २१ मुख्य उपाधि जितेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com