२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

ककनीमा राखियो प्रकाशको सालिक, प्रचण्डले गरे अनावरण

ककनीमा राखियो प्रकाशको सालिक, प्रचण्डले गरे अनावरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिवंगत पुत्र प्रकाश दाहालको सालिक अनावरण गरेका छन् ।

नेपाल पर्वतारोहण संघले नुवाकोटको ककनी गाउँपालिका.६ मा रहेको ककनी अन्तर्राष्ट्रिय स्मृति पार्कमा निर्माण गरेको सालिकको आज अनावरण गरेका हुन् । अध्यक्ष प्रचण्ड बुहारी बिना मगरसहित ककनी पुगेर सालिकको अनावरण गरेका छन् ।

‘लुम्बिनी सगरमाथा आरोहण अभियानका नामले शान्ति र संविधानको सन्देश प्रवाह गर्न सफल आरोही’ रहेको भन्दै पर्वतारोहण संघले प्रकाशको सालिक बनाएको जनाएको छ ।

सालिकसहित प्रकाशको जीवनी लेखेर सिलालेख पनि राखिएको छ । प्रकाशको २०७४ मंसिर ३ गते निधन भएको थियो ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com