२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सरकारले फिर्ता लियो नागरिकता विधेयक

सरकारले फिर्ता लियो नागरिकता विधेयक

काठमाडौं । सरकारले नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकतासम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

उक्त नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेको थियो । सरकारले २०७५ सालमा ल्याएको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिनिधिसभामा पठाएको थियो ।

विधेयकमा विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा अझैँ सुल्झिएको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com