२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै एक धर्मले अर्को धर्मलाई शासन गर्ने अवस्था अन्त्य भएको छ : मेयर रेनु दाहाल

धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै एक धर्मले अर्को धर्मलाई शासन गर्ने अवस्था अन्त्य भएको छ : मेयर रेनु दाहाल

जनसेवा न्युज डटकम संवाददाता

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छिन् । बकर इद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदान प्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् ।

विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बिहरुलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएर गएको दाहालले उल्लेख गरिन् । यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको मेयर दाहालको दाबी थियो ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै सबै धर्मावलम्बीहरुले बीच धार्मिक सहिष्णुता कामय भइ भाइचाराको सम्बन्ध स्थापित भएको उनको भनाइ थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com