२०८१ जेष्ठ २ - Wed May, 2024 -

Janasewa News

आजदेखि मदिरा र चुरोट आयातमा प्रतिवन्ध

आजदेखि मदिरा र चुरोट आयातमा प्रतिवन्ध

काठमाडौं । आजदेखि सबै प्रकारका तयारी मदिरा र चुरोट तथा सूर्तिजन्य वस्तु आयातमा प्रतिवन्ध लागेको छ।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै तयारी मदिरा र चुरोट आयातामा प्रवितन्ध लगाएको हो ।

त्यस्तै १५० सीसीमाथिको मोटरसाइकल तथा स्कुटर, गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको हो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com