२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

रोनाल्डो सम्मिलित युनाइटेड रोकियो

रोनाल्डो सम्मिलित युनाइटेड रोकियो

एजेन्सी । प्रि–सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा क्रीस्टियानो रोनाल्डो सम्मीलित म्यानचेस्टर युनाईटेड आइतबार राति स्पेनिस क्लब रायो भालेकानोसँग १(१ गोलको बराबरीमा रोकिएको छ ।

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा १-० को अग्रता जोगाउन नसक्दा बराबर खेल्न बाध्य भयो ।

खेलको ४८ औं मिनेटमा अमाद डियालोले गोल गर्दै अग्रता दिलाए । तर, खेलको ५७ औं मिनेटमा अल्भारो गार्सियाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै युनाईटेडको प्रि-सिजन तयारी सकिएको छ । क्लब छाड्ने मन गरेको रोनाल्डो भने अन्तिम खेलमा उपलब्ध भएका थिए । क्लबको कमजोर प्रदर्शनसंगै रोनाल्डो युनाइटेड छोड्ने मनसायमा थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com