२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

टुकल र कोन्टेलाई कारवाही

टुकल र कोन्टेलाई कारवाही

एजेन्सी । इङ्लिस फुटबल एसोसियसनले चेल्सीका मुख्य प्रशिक्षक थोमस टुकल र एन्टोनियो कोन्टेललाई कारवाही गरेको छ ।

टुकललाई एक खेलको टचलाइन प्रतिबन्ध लगाएको हो । प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटेनहमविरुद्धको खेलपछि टोटेनहमका प्रशिक्षक कोन्टेसँग झगडा गरेको कारण टुकललाई प्रतिवन्ध लगाइएको हो ।

प्रतिवन्धसँगै टुकललाई ३५ हजार पाउन्ड जरिवाना गरिएको छ । यता टोटेनहमका मुख्य प्रशिक्षक कोन्टेलाई भने १५ हजार पाउण्ड जरिवाना गरिएको छ । प्रिमियर लिग अन्तर्गतको खेलमा टोटेनहम र चेल्सीले २­–२ गोलको बराबरी खेलेका थिए । त्यसै खेलमा दुई प्रशिक्षकबीच झगडा भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com