२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

प्रहरी इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशित

प्रहरी इन्स्पेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशित

जनसेवा न्युज डटकम संवाददाता

नेपाल प्रहरीको जनपद तर्फका प्रहरी निरिक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । २०७८ मंसिर १० मा प्रकाशित विज्ञापन अनुसार लोकसेवा आयोगले २०७९ जेठ २२ मा परीक्षा संचालन गरेको थियो । आइतबार आयोगले नतिजा प्रकाश गरेको हो ।

उत्तिर्ण उम्मेदवारहरूलाई असोज ९ मा प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परिक्षणका लागि उपस्थित हुन प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ । लिखित परीक्षामा २१५ जना उत्तिर्ण भएका छन् । खुलातर्फ ११४ जना, अमर अशक्त कोटामा १ जना, महिलातर्फ २३ जना, आदिवासी जनजातिमा ५२ जना, मधेशी कोटामा २७ जना, दलिततर्फ १८ जना र पिछडिएको क्षेत्रबाट ८ जना उत्तिर्ण​ भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com