२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

प्रचण्डले लगाएनन् दशैँको टीका

प्रचण्डले लगाएनन् दशैँको टीका

काठमाडौंँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस वर्ष पनि दशैँको टीका लगाएनन् । बुधबार परिवारका सबै सदस्यहरूले टीका लगाए पनि प्रचण्डले लगाएका छैनन् । प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको

फोटोहरूमा प्रचण्डले टीका लगाएका छैनन् ।
प्रचण्डकी छोरीहरू रेणु दाहाल र गंगा दाहाल, बुहारी बिना मगरसहित परिवारका अन्य सदस्यले भने जमरा र रातो टीका लगाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com