२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

प्रतिगमनकारी शक्तिहरूले गठबन्धन भत्काउने षड्यन्त्र गरिरहेका छन् : गंगा दाहाल

काठमाडौँ – नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य गंगा दाहालले प्रतिगमनकारी शक्तिहरूले सीट बाँडफाँटमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गरिरहेको बताएकी छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले गठबन्धन भत्काएर देशलाई फेरि प्रतिगमनतर्फ लैजाने दिवास्वप्न देखिरहेको बताएकी हुन् ।

गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाबनेको भन्दै गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस भन्ने आफूहरूको चाहना भएको उनको भनाइ छ ।  यही मूल मर्मबाट कोही  दायाँबायाँ हुन्छन्, भने त्यो लोकतन्त्र , संघीयता र प्राप्त उपलब्धिमाथि घात हुने उनको ठहर छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com