२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

जापानमा सामूहिक भाइटीका लगाइने

जापानमा सामूहिक भाइटीका लगाइने

जापान । जापानमा दिदीबहिनीबाट टाढा भएका दाजुभाइहरूका लागि सामूहिक भाइटीका लगाइने भएको छ । विशेष कारणले आफ्ना दिदीबहिनीहरूसंगै तिहार मनाउन नपाएका दाजुभाइहरूका लागि दिदीबहिनी समूहले सामूहिक भाइटीका लगाइदिने भएका हुन् ।

समूहकी अनिता गुरुङले भनिन्, ’परदेशमा बाध्यताले तिहार मनाउन नपाएका दाजुभाइको निधार खाली नहोस् भनेर सामूहिक भाइटीका लगाउने योजना बनाएका हौं,’ बिहीबार टोकियोमा शिनओकुवोस्थित द रोयल गार्डेन रेस्टुरेन्टमा सामूहिक भाइटीका लगाइदिने कार्यक्रम छ ।

टोकियोमा भाइटीका लगाउन चाहने नेपालीलाई निम्ता पनि गरिएको दिदीबहिनी समूहले बताएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com