२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

दार्चुलामा दिलेन्द्र बडू ४८ मतले अघि

दार्चुलामा दिलेन्द्र बडू ४८ मतले अघि

जनसेवा न्युज डटकम संवाददाता

दार्लुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाको टक्कर छ।

अहिलेसम्मको मतपरिणामअनुसार ४८ मतले बडू अघि छन्।

यहाँ मतगणना जारी छ।

बडूले १३२३० मत र ठगुन्नाले १३१८२ मत ल्याएका छन्। यहाँ कांग्रेस र एमालेका उम्मेदवारबीच नै प्रतिस्पर्धा छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com