२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

अर्घखाँचीमा एमाले सचिव रायमाझी निर्वाचित

अर्घखाँचीमा एमाले सचिव रायमाझी निर्वाचित

जनसेवा न्युज डटकम संवाददाता

अर्घखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन् । उनले कांग्रसकी पुष्पा भुषाललाई १७ सय ५० मतले पछि पारेर निर्वाचित भएका हुन् । भुसाललाई कांग्रेससँगै माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाको पनि समर्थन रहेको थियो ।

रायमाझी यसअघि अर्घखाचीबाट नै २०६४, २०७० र २०७४ मा पनि विजयी भएका थिए । विगतका ३ वटा निर्वाचनमा माओवादीको तर्फबाट विजयी भएकोमा अहिले उनी एमालेबाट विजयी भएका छन् । उनी पटकपटक मन्त्री र उपप्रधानमन्त्री समेत भइसकेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com