२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

सुकुम्वासी वस्तीमा झडप हुँदा नगर प्रहरी प्रमुख पाण्डे घाइते

सुकुम्वासी वस्तीमा झडप हुँदा नगर प्रहरी प्रमुख पाण्डे घाइते

जनसेवा न्युज डटकम संवाददाता

महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीका घर टहरा हटाउने क्रममा झडप भएको छ । महानगरका अधिकारीहरू डोजरसहित बस्तीमा पुगेपछि स्थानीयले प्रतिकार गरेका थिए । त्यस क्रममा झडप हुँदा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित घाइते भएका छन् ।

स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएका हुन् । घाइते प्रमुख पाण्डेको नर्भिक अस्पतालमा लगेर टाउकोमा ६ टाँका लगाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com