सुकुम्वासी वस्तीमा झडप हुँदा नगर प्रहरी प्रमुख पाण्डे घाइते

सुकुम्वासी वस्तीमा झडप हुँदा नगर प्रहरी प्रमुख पाण्डे घाइते

जनसेवा न्युज डटकम संवाददाता

महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीका घर टहरा हटाउने क्रममा झडप भएको छ । महानगरका अधिकारीहरू डोजरसहित बस्तीमा पुगेपछि स्थानीयले प्रतिकार गरेका थिए । त्यस क्रममा झडप हुँदा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित घाइते भएका छन् ।

स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएका हुन् । घाइते प्रमुख पाण्डेको नर्भिक अस्पतालमा लगेर टाउकोमा ६ टाँका लगाइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X