२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

कांग्रेस सांसदलाई बालुवाटार बोलाउँदै खाली कागजमा हस्ताक्षर गराउँदै देउवा

काठमाडौँ-  नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका छन् । शुक्रबारदेखि कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका हुन् । खाली कागजमा हस्ताक्षर गराउने क्रम आज पनि जारी छ ।

आज दिउँसो साढे १२ बजेदेखि छलफल गर्न भन्दै देउवाले कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएका छन् । सोही क्रममा हस्ताक्षर गराउने बालुवाटारको तयारी छ ।

‘हिजो दुई जना सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्’ कांग्रेसबाट निर्वाचित एक सांसदले इकागजसँग भने ‘आज पनि हस्ताक्षर गर्ने तयारी छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com