२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

सिस्टममा समस्या आएको भन्दै मकवानपुरमा राहदानी सेवा स्थगित

मकवानपुर- मकवानपुरमा राहदानी सम्बन्धी सेवा स्थगित गरिएको छ । सिस्टममा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरि अर्को सूचना नभएसम्मका लागि राहदानीको कार्य स्थगित गरिएको जनाएको छ ।

प्रशासन कार्यायलले जारी गरेको सूचनामा भनिएको छ, ‘विद्युतीय राहदानी प्रणाली सम्बन्धी मिति २०७९–०९–१९ गतेदेखि राहदानी विभागको अनलाईन सर्भरमा समस्या उत्पन्‍न भएकोले अर्को सूचना नभएसम्मको लागि यस कार्यालयबाट प्रवाह हुने राहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको व्यहोरा सेवाग्राहीको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com