यति एयरलाइन्सको विमानमा ६८ यात्रु सवार : प्रहरी

यति एयरलाइन्सको विमानमा ६८ यात्रु सवार : प्रहरी

काठमाडौँ । प्रहरीले यति एयरलाइन्सको जहाजमा ६८ जना यात्रु सवार रहेको जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले ७२ सिट क्षमताको एएनसी एटीआर ७२ जहाजमा ६८ जना यात्रु रहेको जनाएका हो ।

काठमाडौंबाट पोखरा उडेको जहाज आइतबार बिहान सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ । अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X