२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन संशोधन हुनुपर्छ : सचेतक लेखक

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन संशोधन हुनुपर्छ : सचेतक लेखक

काठमाडौँ । नेपाली कांग्रेस मुख्य सचेतक रमेश लेखकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन विरोधाभास रहेकाले संशोधन गर्नुपर्ने बताएका छन् ।

संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भनेको तर ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिले नै निर्वाचन हुनुपर्ने भनेको हुँदा संविधानबमोजिम ऐनको व्यवस्था संशोधन गरेर जानुपर्ने राय रहेको उनले बताए ।

त्यस्तै लेखकले संसदीय व्यवस्थामा प्रतिष्पर्धा हुनु स्वाभाविक भएको पनि उल्लेख गरे । प्रतिपक्षीको भूमिकालाई सशक्त बनाउँदै अघि बढाउने उनको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com