२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

रास्वपाले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने

रास्वपाले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरूको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरू गठन गर्ने योजना छ । माघ मसान्तभित्र प्रदेश समितिहरूको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरूको पुनर्गठन गनै मिति र स्थान समेत तोकिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com