२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

डाइच एभर्टनको नयाँ म्यानेजर नियुक्त

डाइच एभर्टनको नयाँ म्यानेजर नियुक्त

लण्डन । प्रिमियर लिग क्लब एभर्टनले सन डाइचलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । उनले क्लबसँग सन् २०२५ सम्म साढे २ वर्षको करार गरेका छन् । क्लबले गत हप्ता फ्रांक लामपार्डलाई म्यानेजर पदबाट बर्खास्त गरेको थियो । क्लब हाल लिगको अंक तालिकामा १९ औँ स्थानमा रहेको छ । रेलिगेसन जोनबाट क्लब मात्र २ अंक माथि रहेको छ ।

गत अप्रिलमा बर्नलीले बर्खास्त गरेपछि ५१ वर्षीय डाइच कामविहीन रहका थिए । फरहाद मासिरीले सन् २०१६ मा क्लब किनेपछि उनी नियुक्त भएका सातौँ म्यानेजर हुन् । डाइचले फेब्रुअरी ४ मा आर्सनलको आतिथ्य गर्दै क्लबमा म्यानेजरको रूपमा सुरुवात गर्नेछन् । उनले एभर्टनको म्यानेजर बन्न पाउनु गर्वको कुरा भएको बताएका छन् ।एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com