२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

‘निफ’को जुरीमा थपिए प्रियंका कार्की र इन्द्रलाल बलामी

काठमाडौँ – आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरी कमिटीमा प्रियंका कार्की र इन्द्रलाल बलामी  थपिएका छन् । ‘निफ’को जुरीमा अभिनेत्री प्रियंका कार्की फिचर तर्फको जुरी सदस्यमा र माया   एकेडेमीका इन्द्र लाल बलामी छोटा र वृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।

यस वर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५  लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तक्र्रिया) समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com