२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

आठ केजी गाँजा लुकाई राख्ने धरानबाट पक्राउ

आठ केजी गाँजा लुकाई राख्ने धरानबाट पक्राउ

सुनसरी । धरान उपमहानगरपालिकावाट ८ किलो गाँजासहित एक पक्राउ परेका छन ।

धरान उपमहानगरपालिका– ६ पार्वतीमार्ग डेरा गरी बस्ने धनकुटा साँघुरीगढी गाउँपालिका–३ का ५० वर्षीय लाल बहादुर लिम्बुलाई अवैध लागूऔषध गाँजा करिब ८ किलोग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र र इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरीले उनलाई कोठामा लुकाई राखेको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । उनी माथि थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com