२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

अखिल क्रान्तिकारीले कमर्स क्याम्पसमा समराज राईलाई सभापति उठाउने

अखिल क्रान्तिकारीले कमर्स क्याम्पसमा समराज राईलाई सभापति उठाउने

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले नेपाल कमर्स क्याम्प स्ववियु सभापतिको उम्मेदवार टुंग्याएको छ । नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारीले कमर्स क्याम्पमा समराज राईलाई सभापतिको उम्मदवार बनाउने भएको हो ।

अखिल क्रान्तिकारीका कमर्स क्याम्प समिति अध्यक्षसमेत रहेका राईलाई शुक्रबार केन्द्रीय सचिव तथा उपत्यका विशेष प्रशेका इन्चार्ज प्रशुन कार्की र उपत्यका विशेष प्रशेका मुख्य सचिव समीर पाण्डेको मुख्य आथित्यमा सभापितको उम्मदवार टुंग्याइएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com