२०८३ जेष्ठ २५ - Mon Jun, 2026 -

Janasewa News

स्ववियु चुनाव– जनता कलेज छपियामा नेविसंको प्यानल विजयी

स्ववियु चुनाव– जनता कलेज छपियामा नेविसंको प्यानल  विजयी

रुपन्देही । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीमा नेविसंघले जित निकालेर आफ्नो खाता खोलेको छ । रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी भएको नेविसंघ रुपन्देही सभापति शमशेर खड्काले जानकारी दिएका छन् ।
नेविसंघबाट सभापति पदका उम्मेदार अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएको खड्काले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com