२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

सरकार विस्तारबारे छलफल गर्न पेरिसडाँडामा माओवादीको बैठक

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठक सुरु भएको हो ।

जारी बैठक सरकार विस्तारको छलफलमा केन्द्रीत छ । प्रधानमन्त्री प्रचण्डलाई अहिले गठबन्धनभित्र भागबण्डा मिलाउन सकस भइरहेको बेला पार्टीको पदाधिकारी बैठक बसेको हो ।

उपराष्ट्रपतिको निर्वाचन लगत्तै सरकार विस्तार गर्ने भनिए पनि सहमति नजुट्दा सरकारले पूर्ण पाएको छैन । साना दलहरुलेसमेत धेरै मन्त्रीमा आकांक्षा गरेपछि सरकार विस्तारमा समस्या उत्पन्न भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com