२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

नेपालको एकदिवसीय वरीयतामा फेरि सुधार

नेपालको एकदिवसीय वरीयतामा फेरि सुधार

काठमाडौँ । नेपालको आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा पुनः सुधार भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थानमाथि १४ औँ स्थानमा उक्लिएको छ ।

यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । पछिल्ला १२ मध्ये ११ खेलमा जित हात पारेपछि नेपालले एकदिवसीय वरीयतामा ठूलो फड्को मारेको छ । वरीयतामा रहेका नेपाल १९ औँ बाट १४ औँ स्थानमा आइपुगेको हो ।

नेपालले ओमान तथा नेदरल्यान्ड्सलाई पनि पछि पारेको छ । अस्ट्रेलिया, न्यूजिल्यान्ड र भारत शीर्ष ३ मा रहेका छन् ।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतमा भने नेपाल १६ औँ स्थानमा यथावत छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com