२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

खारेज भए ३३ निमार्ण व्यवसायीको इजाजत पत्र

काठमाडौँ- भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ ।

सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निमार्ण व्यवसायीले चैत मसान्तभित्र नविकरण नगरेको भन्दै उनीहरूको इजाजत पत्र खारेज गरिएको जारी सूचनामा उल्लेख छ ।

निर्माण व्यवसायी ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक बर्ष २०७९/८० का लागि २०७९ चैत मसान्त निमार्ण व्यवसाय इजाजत पत्र नविकरणले स्वतः खारेज गर्नु परेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com