२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

ललितले पनि लिए विकेट, नेपाललाई चौँथो सफलता

काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले चौथो विकेट हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएईले १० औँ ओभरमा चौँथो विकेट गुमाएको हो । ललित राजवंशीले रमिज शहजादको विकेट लिए ।

यसअघि करण केसीले आर्यन लाकरा र भृत्या अरविन्द तथा सोमपाल कामीले मुहम्मद वासिमको विकेट हात पारेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com