२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

आईबा बक्सिङ च्याम्पियनसीपः रविन थापा पराजित

काठमाडौँ- उज्वेकिस्तानमा अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को आयोजनामा जारी पुरुष विश्व बक्सिङ च्याम्पियनसीपमा नेपाली बक्सर रविन थापा पराजित भएका छन् ।

रविन आयोजक उज्वेकिस्तानका बक्सर शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका हुन् । रविन ४६-४८ केजी तौल समूहमा उज्वेकिस्तानका जिइभसँग पराजित भएका हुन् ।

नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेका अनुसार थापाले ५:० अंकमा पराजित भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com