२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

मेस्सी अमेरिकी क्लब मियामीबाट खेल्ने

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीबाट खेल्ने भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका अर्जेन्टिनी फरवार्ड मेस्सीले मियामीबाट खेल्ने बीबीसीले जनाएको छ ।

२०२१ मा पीएसजी गएका मेस्सीले दुई वर्षको सम्झौता सकिएपछि  यस सिजनको अन्त्यसँगै पीएसजी छाडेका हुन् । उनले साउदी अरेवियाको अल(हिलालको प्रस्ताव अस्विकार गर्ने समेत बीबीसीले जनाएको छ ।

मेस्सीले मियामीबाट खेल्दा एडिडास र एप्पलजस्ता ब्रान्डको प्रायोजन पनि पाउनेछन् । मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा गरि ७४ खेल खेल्दै ३२ गोल गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com