२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

एसिया कपका लागि नेपाली टिम घोषणा

काठमाडौँ- हङकङमा हुने एसिसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघले एसिया कपका लागि रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपालले भारत र पाकिस्तानसँग पनि खेल्ने छ । समूह ‘ए’ नेपालसँगै हङकङ, भारत ‘ए’ र पाकिस्तानका ‘ए’ रहेका छन् ।

पहिलो खेल नेपालले १३ जुनमा पाकिस्तानसँग खेल्ने छ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ।  त्यस्तै नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

नेपाली टिमः

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com