२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

सन्दीप र दिपेन्द्रले क्यानाडाको लिग खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । ग्लोबल टी-२० लिग आगामी जुलाई २० देखि सुरु हुने तालिका रहेको छ ।

मंगलबार राति भएको ड्राफ्टमार्फत सुर्रे जाग्वार्सले सन्दीप तथा मोन्टरियल टाइगर्सले र दीपेन्द्रलाई टिममा भित्र्याएका हुन् । दिपेन्द्रले पहिलो पल्ट विदेशी लिग खेल्न लाग्दा सन्दीपले यसअघि ग्लोबल टी-२० लिगमा मोन्टरियल टाइगर्स र टोरन्टो नेसनल्सबाट खेलेका थिए ।

त्यसैगरी, सन् २०१९ मा सोमपाल कामीले विन्नीपेग हकका लागि खेलेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com