२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रियसभाबाट पनि पारित

काठमाडौँ – मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०लाई राष्ट्रियसभा द्वारा पनि बहुमतका साथ पुनः पारित गरिएको छ ।

बिहीबार बसेको दोस्रो राष्ट्रियसभाको बैठकमा बहुमतले हुन्छ भनेपछि उक्त विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको हो ।

प्रतिनिधिसभाबाट बहुमतले संशोधन स्वीकार सहितको विधेयक प्रस्ताव पारित गराएपछि उक्त विधेयक राष्ट्रियसभामा आएको हाे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com