२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

नेकपा माओबादी केन्द्रको केन्द्रीय समितिको बैठकमा बाबुरार भट्टराईको ३ बुदे दस्तावेज

काठमाडौं, १७ साउन । आजदेखि सुरु भएको माओवादी केन्द्रीय समिति बैठकमा नेपाल समाजवादी पार्टीका अधयक्ष बाबुराम भट्टराईले छलफलका लागि दस्ताबेज पठाएका छन् । भट्टराईले इमेलमार्फत दस्तावेज पठाएका हुन् ।

‘खाँचो अग्रगामी वैकल्पिक शक्तिको, अग्रगामी वैकल्पिक राजनीतिका प्रमुख एजेण्डा के हुन् ?, अग्रगामी वैकल्पिक शक्तिको निर्माण कसरी ? गरी तीन खण्डमा तयार पारिएको दस्ताबेज छलफलका लागि पठाइएको छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com