२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

जेलेन्स्कीलद्वारा युक्रेनको दक्षिणी किल्लाको भ्रमण

किभ- राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार जापोरिझ्झिया क्षेत्रमा दक्षिणी फ्रन्टलाइनको भर्मण गर्नु भएको छ ।  त्यस क्षेत्रमा रुसी सेनासँग कठोर लडाइँ लडेका छन् ।

जापोरिज्जिया क्षेत्रको यात्राको क्रममा राष्ट्रपति जेलेन्स्कीले मेलिटोपोल क्षेत्रमा प्रतिकारात्मक कारबाही गरिरहेका ब्रिगेडहरूको स्थानको भ्रमण गरेको बताइएको छ । (एएफपी)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com