२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं- तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

संघीय संसद्‌ सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछ ।

सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेका हुन । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com