२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

पुर्वराजा ज्ञानेन्द्र शाहले झापामा विशेष सम्बोधन गर्दै

काठमाडौँ- पुर्वराजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पुर्वराजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् ।

उक्त कार्यक्रममा सहभागी हुन् पूर्वराजा शाह शुक्रबार नै झापा गएका छन् । पूर्वराजा शाहले बिर्तामोडस्थित ईकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नेछन् ।

यता काठमाडौँमा भने दुर्गा प्रसाईं समूहले राजतन्त्रको मागसहित आन्दोलन गरिरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com