२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

प्रहरी निरीक्षकदेखि मालीसम्म सशस्त्र प्रहरीमा भर्ना खुल्यो

काठमाडौँ- सशस्त्र प्रहरी बलले विभिन्न पदहरूमा नयाँ भर्ना खुलाएको छ । शुक्रबार सूचना प्रकाशित गर्दै २८८ जनाका लागि सशस्त्र प्रहरीले नयाँ भर्ना खुलाएको हो ।

सशस्त्र प्रहरीले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि भर्ना खुलाएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com