२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

सर्वोच्चको आदेश लत्याउँदै माओवादीले जितेका अधिकांश स्थानीय तहले दिए ‘जनयुद्ध दिवस’मा बिदा

काठमाडौँ- सर्वोच्च अदालतको आदेश विपरित नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेका अधिकांश स्थानीय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ ।

कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यानदेखि बागमती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानीय तहले फागुन १ गतेको ‘जनयुद्ध दिवस’मा बिदा दिएका हुन् ।

कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट साथै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखुपाखर गाउँपालिकालगायतले पनि अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन्

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com