२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर प्रस्थान गरेका छन् । बालुवाटारमा नव गठबन्धनको बैठक चलिरहँदा उनी बालुवाटारबाट कोटेश्वर प्रस्थान गरेका हुन् ।

मन्त्रीहरूको शपथ ग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको छ । उनी माधव नेपाललाई गठबन्धनमा सामेल गर्ने उद्देश्यका साथ त्यहाँ प्रस्थान गरेको बताइएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com