प्रतिनिधिसभाको बैठक सुरु
काठमाडौँ – प्रतिनिधि सभाको बैठक सुरु भएको छ । ११ बजे सुरु हुने भनिएको बैठक ढिला गरी सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम छ ।