२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

सबैखाले भिडियो हेर्नका लागि फेसबुकको ‘अपडेटेड भिडियो प्लेयर’

काठमाडौँ- मेटाअन्तर्गतको सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले सबैखाले भिडियो हेर्नका लागि ‘अपडेटेड भिडियो प्लेयर’ ल्याएको छ ।

उक्त भिडियो प्लेयरले रिल्स, लामा भिडियोहरू तथा जुनसुकै लम्बाइको लाइभ भिडियोलाई सँगै ल्याउन मद्दत गर्ने मेटाले जनाएको छ ।

तर, उक्त सुविधा सुरुवाती चरणमा अमेरिका र क्यानाडामा आईओएस र एन्ड्रोइडमा उपलब्ध गराइने भएको छ ।

विश्वव्यापी रूपमा भने उक्त सुविधा केही महिनापछि मात्र उपलब्ध हुने मेटाले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com