२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

राणा र ह्योजु एआईजीमा बढुवा सिफारिस

काठमाडौँ- नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको छ । आइतबार बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।

बैठकले किरण राणालाई प्रहरी अतिरिक्त महानिरिक्षकमा सिफारिस गरेको हो ।

त्यस्तै प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डा. सुन्दर प्रसाद  ह्योजु बढुवा सिफारिस भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com