२०८३ जेष्ठ १९ - Tue Jun, 2026 -

Janasewa News

राप्रपाले भन्यो- यो सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा नै लागिरहेको छ

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारे भ्रष्टाचारीको संरक्षणमा मात्र ध्यान दिएको आरोप लगाएका छन् ।

आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ठूला दल मिलेर बनेको सरकारले जनताले डलिभरी दिनुको साटो भ्रष्टाचारीलाई उन्मुक्ति दिएको टिप्पणी गरे ।

‘सरकारको यो समय साढे ६ महिनाको अवधि निरासाजनक छ । हामी चाहान्छौं । कांग्रेस एमालेजस्तो मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । हामी विरोधमात्र गर्दैनौं । अपेक्षा पनि गर्छौं । सुधार गरोस् । तर, अहिलेसम्मको स्थिति हेर्दाखेरी यो सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा नै लागिरहेको छ’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com