२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

जसपा कार्यदलले अध्यक्ष यादवलाई बुझायो प्रतिवेदन

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन गर्न बनेको कार्यदल  प्रतिवेदन बुझाएको छ । संसदीय दलको बैठकमा कार्यदलका अध्यक्ष राजकिशोर यादवले अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएका हुन् ।

दलको कार्यालय सिंहदरबारमा जारी संसदीय दलको बैठकले सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने या नगर्ने भन्नेबारे निर्णय लिने बताइएको छ ।

यादव नेतृत्वको कार्यदलले मङ्गलवार र बुधवार सरोकारवाला सहितसँगको छलफल गरेको थियो।  उनले केही अध्यादेश सकारात्मक भए पनि केहीमा गम्भीर प्रकारको आपत्ति रहेको भन्दै पार्टीले उपयुक्त निर्णय लिने बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com