२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस  केन्द्रीय समिति बैठकले  प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

शनिबार सानेपामा बसेको बैठकले कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

२०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित  विकास र  संविधानको रक्षा गर्ने  निर्वाचन भएको कांग्रेसले जनाएको छ ।

महामन्त्री गगनकुमार थापाका अनुसार कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com