२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

फागुन २१ गतेको निर्वाचनबाट नयाँ शक्तिहरूको उदयको प्रस्थान बिन्दु हुनुपर्छ-कुलमान घिसिङ

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनबाट नयाँ शक्तिहरूको उदयको प्रस्थान बिन्दु हुनुपर्ने बताएका छन्।

उज्यालो नेपाल पार्टीको औपचारिक उद्घाटन समारोहमा बोल्दै नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘सबैले नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नुभएको छ। नयाँ शक्ति र नेतृत्वको टिम अगाडि बढ्नुपर्छ। नेपालको समृद्धि र सुशासनको लागि युवा अगाडि बढ्नुपर्छ।’

नयाँ शक्तिहरू एकताबद्ध भएर एक भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए।

उनले आज बिहान मात्रै काठमाडौंका मेयर बालेन साहसँग भेट गरेका थिए। कुलमानलगत्तै मिल्नको लागि बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। यी ती शक्ति एकैठाउँमा ल्याउने गृहकार्य भइरहेको छ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com