कांग्रेसका युवा नेता न्यौपाने लिए सभापतिबाट उम्मेदवारी फिर्ता

न्यौपाने लिए सभापतिबाट उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
हिजो शनिबार शभापतिमा उम्मेदवारी दिएका नेता न्यौपानेले आज आइतबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

आफु सभापतिका उम्मेदवार शेखर कोइरालाई समर्थन गर्ने बताएका उनले आफ्नो अजेण्डा कोइरालाको टिमबाट सम्बोधन हुने देखिएकाले समर्थन फिर्ता लिएको बताएका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: